औषधि तथा औषधीजन्य सामानको खरिद सम्बन्धी विद्युतीय बोलपत्र (इ-टेन्डर) आह्वानको सूचना!!!
Jun 22, 2022

– ख्वप अस्पताललाई सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्न यही वर्ष देखि सिटी स्क्यान सेवा सञ्चालनमा ल्याईनेछ र आवश्यकता अनुसार विशेषज्ञ सेवा थप्दै लगिने छ !!!
– ख्वप अस्पतालमा प्रसूति सेवा सञ्चालन गरिनेछ।