झापाको दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापा नेतृत्वको जनप्रतिनिधि र कर्मचारीहरुको टोलीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको जानकारी तथा अस्पतालको भ्रमण गर्नुभयो । २०८२ पौष ३ गते
– ख्वप अस्पताललाई सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्न यही वर्ष देखि सिटी स्क्यान सेवा सञ्चालनमा ल्याईनेछ र आवश्यकता अनुसार विशेषज्ञ सेवा थप्दै लगिने छ !!!
– ख्वप अस्पतालमा प्रसूति सेवा सञ्चालन गरिनेछ।