मिति २०८२/०३/३१ गते बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, स्वास्थ्य सचिव सुमित्रा गौतम सहितको टोलीद्वारा ख्वप अस्पतालको अनुगमन भएको छ ।
– ख्वप अस्पताललाई सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्न यही वर्ष देखि सिटी स्क्यान सेवा सञ्चालनमा ल्याईनेछ र आवश्यकता अनुसार विशेषज्ञ सेवा थप्दै लगिने छ !!!
– ख्वप अस्पतालमा प्रसूति सेवा सञ्चालन गरिनेछ।