बरिष्ठ मनोरोग विशेषज्ञ चिकित्सक डा विश्व बन्धु शर्मा प्रत्येक मङ्गलबार

May 01, 2024

बरिष्ठ मनोरोग विशेषज्ञ तथा भक्तपुरमा लामो समय सेवा दिनुभएका चिकित्सक डा विश्व बन्धु शर्मा २०८१ साल ज्येष्ठ १५ देखि प्रत्येक मङ्गलबार यस ख्वप अस्पतालका सेवाग्राहीहरु का लागि आउनुहुने छ ।

Other Notices

भक्तपुर नगरपालिकाको निति तथा कार्यक्रम २०७८/७९ !

– ख्वप अस्पताललाई सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्न यही वर्ष देखि सिटी स्क्यान सेवा सञ्चालनमा‌ ल्याईनेछ र आवश्यकता अनुसार विशेषज्ञ सेवा थप्दै लगिने छ  !!!
– ख्वप अस्पतालमा प्रसूति सेवा सञ्चालन गरिनेछ।

Emergency 24/7 Click here