आवश्यकता सम्बन्धी सूचना !!!

Jun 04, 2026
आवश्यकता सम्बन्धी सूचना !!! image

प्रथमपटक प्रकाशित : २०८२ जेठ २१ गते

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको लागि निम्नलिखित पदमा खुला प्रतिस्पर्धात्मक परीक्षाद्वारा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरिएको छ।

Other Notices

भक्तपुर नगरपालिकाको निति तथा कार्यक्रम २०७८/७९ !

– ख्वप अस्पताललाई सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्न यही वर्ष देखि सिटी स्क्यान सेवा सञ्चालनमा‌ ल्याईनेछ र आवश्यकता अनुसार विशेषज्ञ सेवा थप्दै लगिने छ  !!!
– ख्वप अस्पतालमा प्रसूति सेवा सञ्चालन गरिनेछ।

Emergency 24/7 Click here