राष्ट्रिय पोषण सप्ताह अन्तर्गत ख्वप अस्पतालको आयोजनामा भक्तपुरको दत्तात्रय ( २०८१ जेष्ठ ६ गते ) र भक्तपुरको दरवार स्क्वायर ( २०८१ जेष्ठ ७ गते) मा पोषाण सम्बन्धी बृहत प्रदर्शनी
– ख्वप अस्पताललाई सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्न यही वर्ष देखि सिटी स्क्यान सेवा सञ्चालनमा ल्याईनेछ र आवश्यकता अनुसार विशेषज्ञ सेवा थप्दै लगिने छ !!!
– ख्वप अस्पतालमा प्रसूति सेवा सञ्चालन गरिनेछ।