नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी (सहसचिव) हरुले भक्तपुर नगरपालिका अध्ययन भ्रमणका क्रममा ख्वप अस्पतालमा पनि भ्रमण गर्नुभएको छ । 4 August, 2025
– ख्वप अस्पताललाई सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्न यही वर्ष देखि सिटी स्क्यान सेवा सञ्चालनमा ल्याईनेछ र आवश्यकता अनुसार विशेषज्ञ सेवा थप्दै लगिने छ !!!
– ख्वप अस्पतालमा प्रसूति सेवा सञ्चालन गरिनेछ।