भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालबाट पछिल्लो २ वर्ष मा १ हजार भन्दा बढीले सुत्केरी सेवा लिएका छन् । ख्वप अस्पतालका कर्मचारी भेटघाट कार्यक्रममा अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले अस्पतालबाट नर्मल र शल्यक्रियामार्फत १ हजार भन्दा बढीले सन्तान जन्माएको जानकारी दिनुभयो । २०८२ मंसिर १ गते