Remarking World environment Day 2026 we completed cleaning campaign at Khwopa hospital and its periphery
Jun 05, 2026विश्व वातावरण दिवस २०२६ को अवसरमा आज ख्वप अस्पताल तथा यसको वरपरको क्षेत्रमा सरसफाइ गरी स्वच्छ, स्वस्थ र वातावरणमैत्री समुदाय निर्माणमा महत्वपूर्ण योगदान पुर्यायौं।
